सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (तस्बिरहरु)

काठमाडौँ । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही अनुसार आज सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो...