काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिँदा विद्यासुन्दर शाक्यले दुई वर्षभित्रै महानगरको ‘कायपलट’ गर्ने घोषणा गरेका थिए । शाक्यले गरेका प्रतिबद्धता र चुनावी घोषणापत्र अनुसार काम गरेका थिए भने यतिबेला...