आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओमस्टोन एशिया क्यापिटलले नेपालमा पाँच तारे होटल बनाउने, सानिमा बैंकले वित्तीय सहयोग गर्ने

काठमाडौं–ओमस्टोन एशिया क्यापिटल नेपाल (ओएसीएनपिएल)ले धुलिखेलमा सुविधासम्पन्न पाँचतारे होटल तथा रिसोर्ट स्थापना गर्नको लागि वित्तीय व्यवस्थापन भएको छ ।  दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरण...