काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छिन् । उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपाल रहेको जानकारी दिएकी हुन् । हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक...