आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उडिरहेको विमानभित्र घोडा फुस्केपछि....

न्यूयोर्क । असहज अवस्था निम्तिएपछि उडिसकेको बोइङ ७४७ कार्गो जेटलाई विमानस्थल नै फर्काइएको छ । विमानभित्र स्टलमा बाँधेर राखिएको घोडा फुकेपछि करिब ३१ हजार फिटमाथि उडिरहेको विमानलाई फर्काइएको हो ।  ...