आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसीको उच्च ब्याजदरको ‘न्यू सुपर चमत्कारिक मुद्दती खाता’, २१ लाख सम्मको बिमा सुविधा

काठमाडौं– एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै...