आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशमा सरकार छ, काम लाग्ने छैन: ओली

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारको कुनै काम नरहेको टिप्पणी गरेका छन् । एमालेको सङ्कल्प यात्राका क्रममा पर्वतको जनसभालाई सम्बोधन गर्दै उनले सरकार काम बिगार्ने खालको भएको...