नयाँ दिल्ली । करण जोहरको च्याट शो कफी विथ करण प्रायः विवादमा आइरहन्छ । कहिले अतिथिको अभिव्यक्तिका कारण त कहिले जोहरको प्रश्नका कारण पनि शोबारे नकारात्मक टीकाटिप्पणी भइरहने गर्दछ ।...