आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अध्यक्ष ढकालद्वारा कोरियाली व्यवसायीसँग लगानी साझेदारीको प्रस्ताव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीको प्रस्ताव गरेका छन् । आज काठमाडौंमा आयोजित नेपाल कोरिया...