आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निगमका कारणले नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन : नेपाल एयरलायन्स

काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको समाचार भ्रमपूर्ण भएको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार...