आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन विद्यार्थी संगठनले भने : तीन लाख नै तिरेर विद्यार्थीले इन्जिनियरिङ पढ्न पाउनुपर्छ

काठमाडौँ । तीन विद्यार्थी संगठनले इन्जिनियरिङ अध्ययन संस्थानलाई शुल्कवृद्धि नगर्न आग्रह गरेका छन्। नेविसंघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार पुल्चोकमा संयुक्त पत्रकार सम्मेलन गर्दै विगतमा कायम शुल्कमै...