आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेकपामा ‘दोहोरो’ मापदण्ड : सोडारीलाई कारवाही, बाँस्कोटालाई ‘उन्मुक्ति’ !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा उस्तै प्रकृतिका घटनामा कसैलाई कारबाही त कसैलाई उन्मुक्ति दिने ‘दोहोरो मापदण्ड’ लागू गर्न खोजिएको छ । उस्तै उस्तै प्रकृतिका घटनामा समेत...