सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उडिरहेको विमानभित्र महिला यात्रुले होहल्ला गरेपछि...

बेलायतको म्यानचेस्टरबाट टर्कीका लागि उडेको एउटा विमान आकाशबाटै डाइर्भट गरेर अस्ट्रियाको राजधानी भियना पु¥याइएको छ । एक महिला यात्रुले चालक दलका सदस्यसँग होहल्ला र अन्य यात्रुलाई हातपात गरेपछि विमान डार्भट...