सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दीपक बज्राचार्यसँग नेपाल लिकर्सको साँगीतिक सहकार्य

काठमाडौं– नेपाल लिक्वर्स प्राइभेट लिमिटेड तथा गायक दीपक बज्राचार्य बीच साँगीतिक सहकार्य गर्ने सम्झौता भएको छ । दुई पक्षीय सम्झौता कार्यक्रम कम्पनीका आधिकारिक व्यक्ति तथा पत्रकारहरुको उपस्थितिमा भएको हो । ...