काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज साँझ माइतीघरमा दीप प्रज्ववलन गरेको छ । प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभका लागि...