‘साधना गर्न पाउँदा मेरोे आत्माले आनन्द महसुस गरेझैँ लाग्छ, अनि श्रोताका लागि गाउन पाउँदा यो भौतिक शरीरसहितको मनले आनन्द लिन्छ,’ दुई साताअघि राग स्टुडियोमा भेटिएका लोकप्रिय गायक शिव परियारले भने...