सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा बैंकिङ कसुरको मुद्दा दोब्बरले वृद्धि

काठमाडौँ । काठमाडौँ जिल्लामा बैंकिङ कसुरका मुद्दा गत आर्थिक वर्षको तुलनामा यस वर्ष दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८–०७९ मा भन्दा आर्थिक वर्ष २०७९–०८० मा बैंकिङ कसुरको मुद्दा दोब्बरले...