आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो । ...