आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टीमा रसियन तरिकाको बम ब्लास्ट गरिराख्नुपर्छ

समाजवाद मार्क्सको होइन, मार्क्सले कहीँ पनि पेस गरेका छैनन् । मार्क्सवाद लेनिनले गरेको व्याख्या हो । नेपाली कम्युनिस्ट आन्दोलनमा यसबारे बेला–बेला प्रश्न उठाइन्छन् — चाहे एमाले, चाहे हामी माओवादी हौँ...