समाजवाद विश्वमा सबभन्दा बढी राजनीतिक ठगी गर्ने शब्दावली बनेको छ । हिट्लर जस्ता क्रूर शासकले समेत आफ्नो नाजीवादी पार्टीको नाम राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी राखेका थिए । अर्का...