सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न देशका राष्ट्रगान गाइरहँदा....

–रामबहादुर थापा गण्डकी । चन्द्र–सूर्य अङ्कित झन्डासहित  झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ...