आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोल्याण्डमा ‘रुसी क्षेप्यास्त्र’ खसेपछि जी–सेभेन राष्ट्र प्रमुखहरूको आपत्कालीन बैठक

इन्डोनेसियामा जारी जी२० बैठकको आज अन्तिम दिन हो। आजको बैठकमा जी–सेभेन देशका नेताहरुले पोल्याण्डमा खसेको कथित रुसी मिसाइलबारे छलफल गरेका छन् । अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका...