आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामलाई उछिन्दै मुख्यमन्त्री राउतले पाए महामूर्खको उपाधि

काठमाडौं । यस वर्षको ‘महामूर्ख’ उपाधि प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतलाई प्रदान गरिएकोे छ । सोमबार मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा अयोजित महामूर्ख सम्मेलनले राउतलाई महामूर्खको उपाधि प्रदान गरेको हो ।  ...