आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषिको विकासका लागि कृषिमन्त्री भुसाल र प्रदेश मन्त्रीहरुबीच पाँच बुँदे समझदारी

सङ्घीय सरकार कृषि मन्त्रालय र प्रदेश सरकारका कृषि मन्त्रालयबीच पाँच बुँदे समझदारी भएको छ । हिजो र आज सङ्घीय मन्त्री र प्रदेशमन्त्रीबीच भएको छलफलले उक्त समझदारी कायम गरेको हो ।  ...