आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजधानीको नरदेवीमा लागेको आगलागी नियन्त्रण

काठमाडौँ । काठमाडौँको नरदेवीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । आइतबार काठमाडौं महानगरपालिका, वडा नम्बर १८, नरदेवीस्थित घरमा लागेको आगलागी नियन्त्रणमा आएको हो ।  सर्ट सर्किट भई भएको आगलागी...