काठमाडौं– टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ । यस योजना अन्र्तगत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट...