आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य भए मात्र संघीयता सफल हुन्छ : श्रेष्ठ

राजविराज । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा संघीयताको सफल कार्यान्वयनका लागि संघमा साझा राज्य र प्रदेशमा स्वायत्त राज्य हुने संघवादको आधारभूत सिद्धान्त लागू गर्नुपर्ने बताएका छन् । जसपा सप्तरी जिल्लाद्वारा दसैँ, तिहार...