आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई सय ५० वर्षदेखि एउटै मुखौटोमा लाखे नाच प्रदर्शन

म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मुखौटोमा ​ लाखे नाच प्रदर्शन गरिँदै आएको छ । नागपञ्चमीको दिनदेखि बेनीमा सो मुखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ ।  ...