सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

काठमाडौँ । गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङ, लेखक सुनिल गुरुङ, ज्योति घिमिरे,...