सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अविनको ‘कार्टुन सङ्ग्रह भाग २’ प्रधानसम्पादकहरुले गरे लोकार्पण

काठमाडौँ । ख्यातिप्राप्त कार्टुनिस्ट अविन श्रेष्ठको ‘कार्टुन सङ्ग्रह भाग २’ लोकार्पण गरिएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रातोपाटीका प्रधानसम्पादक जिवेन्द्र सिम्खडा, कान्तिपुरका प्रधानसम्पाद सुधीर शर्मा, देशसंचारका प्रधानसम्पादक युवराज...