आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा सुनको चर्चा भइरहँदा कर्णालीमा नुनकै पिरलो !

सुर्खेत । देशको राजधानी काठमाडौंमा यतिबेला तस्करी गरी भित्रिएको करिब सय किलो सुनको चर्चा छ । यता कर्णालीमा भने एक किलो नुनका लागि नागरिकहरु आन्दोलित हुनु परेको छ । ...