आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किन बढ्यो बिजुलीको आयात ?

काठमाडौँ । नेपालबाट बिक्री भएको बिजुलीभन्दा भारतबाट धेरै आयात हुँदा विद्युत् प्राधिकरणको नाफामा व्यापक गिरावट आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणको नाफामा...