विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बजारमा मास्कको अभाव भएपछि ललितपुर महानगरपालिकाले उत्पादनको पहल थालेको छ । नेपालमा हाल कसैमा पनि भाइरस नदेखिएको भएपनि यसको त्रासले बजारमा मास्कको...