आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागलुङबाट पहिलो चरणमा ५० लाख राहत पठाइने

बलेवा । भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुमपश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तीमा रू ५० लाखको राहत पठाइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमा सहभागी जनप्रतिनिधिले उक्त निर्णय...