सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेमकिपाको नाम लिएर चन्दा आंतक मच्चाउने एक जना पक्राउ

भक्तपुर । प्रहरीले नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को नाममा चन्दा आंतक मच्चाउने एक जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–५ मा चन्दा असुली गरिरहेकै अवस्थामा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–७ हेपाली बस्ने...