आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड ६२ वर्षपछि स्तरोन्नति हुँदै

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति अन्तर्गत डीपीआर निर्माणको काम सुरु भएको छ । विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध...