आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ ।  संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो...