सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीन–अमेरिका वार्ता चाँडै शुरु हुन्छ: अमेरिकी राष्ट्रपति ट्रम्प

बियारिज– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताएका छन् । दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ । ...