आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेडिकल कलेजको बदमासीः मृत्यु भई अन्त्येष्टि गरिएको सातापछि कोरोना पुष्टि

वीरगन्ज – पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका...