जाजरकोट । भूकम्पले जायजेथा तहस–नहस बनाएपछि यतिबेला प्रभावित क्षेत्रका नागरिकहरू राहतको पर्खाइमा छन् । शुक्रबार मध्यरातिको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका हजारौँ नागरिकको घरबार उजाड बनाएको छ । नागरिकहरू खुल्ला...