आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशभर सञ्चालित एम्बुलेन्सको निगरानी गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ । देशभर सञ्चालित एम्बुलेन्सको निगरानी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गर्न थालिएको छ । मन्त्रालयले देशभर सेवा दिइरहेका एम्बुलेन्सलाई केन्द्रबाटै एम्बुलेन्स ट्रयाकिङ गर्न थालेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई...