सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश सरकारले शहीद परिवारलाई छात्रवृत्तिको व्यवस्था गर्ने

मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धमा शहीद भएकाको परिवारलाई भरणपोषण तथा छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ ।   मधेशी शहीद प्रतिष्ठानले एक सूचना जारी गर्दै मधेश आन्दोलन र जनयुद्धमा...