सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोभिड–१९ भन्दा कम खतरनाक छैन सामाजिक लाञ्छना

चीनको उहान उद्गमस्थल मानिएको कोभिड–१९ लाई कतिपयले ‘चाइनिज भाइरस’, ‘एसिएन भाइरस’, ‘उहान भाइरस’जस्ता नामले परिचय दिने गरेका छन् । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस भाइरसलाई ‘चाइनिज भाइरस’को संज्ञा...