आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजारका पत्रु खानेकुराहरुभन्दा घरमै बनाइने खानाहरुले स्वस्थ रहन सकिन्छ

लकडाउनको कारण करिब ४ हप्तादेखि नेपाली जनता घरबाहिर निस्कन पाएका छैनन् । आफ्नै काममा व्यस्त भइरहँदा सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिनको लागि नेपालभर लकडाउनको घोषणा गरेको छ ।...