आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

H3N2 भाइरसको फ्लु सङ्क्रमण के हो ? यसबाट कसरी बच्न सकिन्छ ?

हालै इन्फ्लुएन्जा ‘ए’ भाइरसको एचथ्रीएनटु (H3N2)  सब–टाइपका कारण हुने फ्लुको सङ्क्रमण भारतमा उच्च देखिएको छ । यो भाइरसमा कोभिड–१९ जस्तै लक्षण देखिँदै छन् जसले सबै उमेरका मानिसलाई असर गर्छ । ...