आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु

काठमाडौँ । काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आज दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीय राजु तामाङको...