आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले लहानमा प्रशिक्षण दिइरहँदा सप्तरीमा बोलाइयो छुट्टै भेला

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश कमिटीको प्रशिक्षण चलिरहेकै बेला सप्तरी जिल्ला कमिटीमा विवाद उत्पन्न भएको छ । सप्तरीमा जसपाका असन्तुष्ट नेताहरूले छुट्टै भेला बोलाएका हुन् । ...