आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती सभ्यता विस्तारका क्रममा संरचना भत्किएपछि अस्तव्यस्त विद्यालय

काठमाडौँ । नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदा पुल नजिकै हेर्दा एउटा विद्यालय देखिन्छ । भर्खरै निर्माणाधीन अवस्थामा रहेको जस्तो देखिने विद्यालय अस्तव्यस्त देखिन्छ । बालबालिका लागि खेल्न न चौर देखिन्छ भने बिहानको...