आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुणस्तरीय शिक्षामा बाल बाटिका स्कुलको जोड, सिकाइमा अब्बल

‘सानासाना बालबालिका, तर प्रस्तुती भने दमदार’, बिहीबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेपाल राष्ट्रिय विद्यालय नेपालटारकी प्रधानाध्यापक निर्मला शाक्य भन्दै थिइन्, ‘विद्यार्थीको सिकाइको दायरा फराकिलो हुनुपर्छ । हरेक क्षेत्रमा अब्बल बन्दा...