सदाझैं एक्लै थिएँ हिँड्दै थिएँ गोरेटोमा डरलाग्दा घुम्ती बढ्दै थिए सुनसान बाटामा । धेरै तल बग्दो खोला एउटा, सानो धर्सो देखिए जस्तो । आवाज त्यसको सुसेली थियो कहिले लाग्थ्यो...